समचार
लिखित परीक्षाको मिति तोकिएको बारे सूचना । विज्ञापन नं. ०६।२०८१/०८२ सामाजिक परिचालक (सहायक चौंथो)
सेवाहरु
 सेवा समयः-   सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा समयः-   सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी								१. निवेदन पत्र
२. नागरिता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
३. विदेशीको हाकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस
४. २ प्रति फोटो
५. घर बहाल सम्झौता
६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
७. स्थानीय तहको नाम मा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
 सेवा समयः-   १ दिन
सेवा समयः-   १ दिन		
								 जिम्मेवार अधिकारीः-  वडाध्यक्ष
जिम्मेवार अधिकारीः-  वडाध्यक्ष								१. मृतकको नागरिकता
२. सुचकको नागरिकता
 सेवा समयः-   १ दिन
सेवा समयः-   १ दिन		
								 जिम्मेवार अधिकारीः-  वडाध्यक्ष
जिम्मेवार अधिकारीः-  वडाध्यक्ष								१. बाबुको नागरिकता
२. आमाको नागरिकता
३. सुचकको नगारिकता
 सेवा समयः-   १ दिन
सेवा समयः-   १ दिन		
								 जिम्मेवार अधिकारीः-  वडाध्यक्ष
जिम्मेवार अधिकारीः-  वडाध्यक्ष								१. बाबु आमाको नागरिकताको फोटोकपि
२. नागरिकता सिफारिसको लागि निबेदन वडाध्यक्ष लाई सम्बोधन गरिएको
३. विवाहित बुहारी भए माइति बाबु वा दाजुभाइको नागरिकता
४. वडा सर्जिमिन मुचुल्का
५. पासपोर्ट साइजको फोटो २ प्रति
६. शैक्षिक प्रमाणपत्र कक्षा ५, ८, १० वा सो भन्दा ंमाथिको जन्म मिति खुल्ने गरी
७. विवाहित भए विवाह दर्ता प्रमाण पत्र (महिलाका लागि मात्र)
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
