FAQs Complain Problems

समचार

सामाजिक सुरक्षा

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
आ.व. २०८०/८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ताको भुक्तानी विवरण ८०/८१ Thursday, November 23, 2023 - 12:12 PDF icon First Quarter Report MIS 2080-081.pdf
आ.व. २०७९/८० को चैथो त्रैमासिक सामाजिक सुरक्षा भत्ताको भुक्तानी विवरण ७९/८० Wednesday, August 16, 2023 - 13:33 PDF icon Fourth Quarter Report MIS 2079-080.pdf
आ.व. २०७९/८० को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ताको भुक्तानी विवरण ७९/८० Monday, May 29, 2023 - 15:02 PDF icon Third Quarter Report MIS 2079-080.pdf
आ.व. २०७९/८० को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ताको भुक्तानी विवरण ७९/८० Friday, April 28, 2023 - 17:33 PDF icon Second Quarter Report MIS 2079-080.pdf.pdf
आ.व. २०७९/८० को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ताको भुक्तानी विवरण ७९/८० Tuesday, February 7, 2023 - 15:39 PDF icon First Quarter Report MIS 2079-080.pdf
आ.व. २०७८/७९ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ताको भुक्तानी विवरण वडा १ ७८/७९ Monday, March 21, 2022 - 17:50 PDF icon आ.व. २०७८-७९ दोस्रो त्रैमासिक सा.सु वडा १.pdf
आ.व. २०७८/७९ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ताको भुक्तानी विवरण वडा २ - ६ ७८/७९ Wednesday, February 16, 2022 - 15:25 PDF icon combinepdf (2).pdf

सेवाहरु

सेवा प्रकारः- नँया व्यवसाय दर्ता
सेवा समयः- सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. नागरिता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि

३. विदेशीको हाकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस

४. २ प्रति फोटो

५. घर बहाल सम्झौता

६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

७. स्थानीय तहको नाम मा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- मृत्यु दर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता

२. सुचकको नागरिकता

 

सेवा प्रकारः- जन्मदर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. बाबुको नागरिकता 

२. आमाको नागरिकता

३. सुचकको नगारिकता

सेवा प्रकारः- नगारिकताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. बाबु आमाको नागरिकताको फोटोकपि

२. नागरिकता सिफारिसको लागि निबेदन वडाध्यक्ष लाई सम्बोधन गरिएको

३. विवाहित बुहारी भए माइति बाबु वा दाजुभाइको नागरिकता

४. वडा सर्जिमिन मुचुल्का

५. पासपोर्ट साइजको फोटो २ प्रति

६. शैक्षिक प्रमाणपत्र कक्षा ५, ८, १० वा सो भन्दा ंमाथिको जन्म मिति खुल्ने गरी

७. विवाहित भए विवाह दर्ता प्रमाण पत्र (महिलाका लागि मात्र)