माङसेबुङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत श्री लाल बहादुर श्रेष्ठ सर को अन्य क्षेत्रमा सरुवा भएपश्चात माङसेबुङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा मिति २०७५/१२/२६ गते फाकफोकथुम गाउँपालिका बाट माङसेबुङ गाउँपालिकामा सरुवा भइ आउनु भएका श्री डिल्लीराम सुबेदीलाइ आज मिति २०७६/०१/१५ गते आइतबार यस गाउँपालिकाको अध्यक्ष श्री डिकेन्द्र इदिङ्गो को अध्यक्षता रहेको कार्यक्रम को सञ्चालन योजना प्रमुख श्री लक्ष्मण ढुङ्गेलले सञ्चालन गर्नु भएको थियो । उक्त कार्यक्रममा शसस्त्र प्रहरी बल चिसापानी पञ्चमीमा आउनु भएका नयाँ इन्सपेक्टर श्री सञ्जय कुमार गोहित, चिसापानी प्रहरी चौकि मा आउन
Flash News
ग्यालरी
मिति: 04/28/2019 - 15:13
मिति: 12/31/2018 - 13:26
मिति: 12/25/2018 - 09:58