FAQs Complain Problems

प्रकाशन

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
स्वत-प्रकाशन-२०८२-कार्तिक १-देखि-२०८२-पुष-मसान्त-सम्म २०८२/०८३ 01/29/2026 - 06:36 PDF icon स्वत-प्रकाशन-२०८२-कार्तिक १-देखि-२०८२-पुष-मसान्त-सम्म.pdf
स्वत-प्रकाशन-२०८२-साउन १-देखि-२०८२-असोज-मसान्त-सम्म २०८२/०८३ 10/31/2025 - 14:55 PDF icon स्वत-प्रकाशन-२०८२-साउन १-देखि-२०८१-असोज-मसान्त-सम्म.pdf
स्वत-प्रकाशन-२०८२-बैशाख १-देखि-२०८२-असार-मसान्त-सम्म ८१/८२ 07/31/2025 - 16:09 PDF icon स्वत-प्रकाशन-२०८२-बैशाख १-देखि-२०८१-असार-मसान्त-सम्म.pdf
५२ ‍औ कार्यापालिका बैठक । ८१/८२ 07/15/2025 - 11:12 PDF icon कार्यपालिका बैठक २०८२ असर २.pdf
५० औ कार्यापालिका बैठक । ८१/८२ 06/06/2025 - 00:00 PDF icon कार्यपालिका बैठक २०८२ जेठ.pdf
४८ ‍औ कार्यापालिका बैठक । ८१/८२ 05/01/2025 - 14:07 PDF icon कार्यपालिका बैठक २०८२ वैशाख.pdf
स्वत-प्रकाशन-२०८१-माघ-१-देखि-२०८१-चैत्र-मसान्त-सम्मn ८१/८२ 04/26/2025 - 21:10 PDF icon स्वत-प्रकाशन-२०८१-माघ-१-देखि-२०८१-चैत्र-मसान्त-सम्मn.pdf
४७ औ कार्यापालिका बैठक । ८१/८२ 03/23/2025 - 10:55 PDF icon कार्यपालिका बैठक २०८१ चैत्र.pdf
४६ औ कार्यापालिका बैठक । ८१/८२ 03/08/2025 - 12:11 PDF icon कार्यपालिका बैठक २०८१ फाल्गुन.pdf
४५ औ कार्यापालिका बैठक । ८१/८२ 02/13/2025 - 11:40 PDF icon कार्यपालिका बैठक माघ महिना २०८१.pdf

Pages

सेवाहरु

सेवा प्रकारः- नँया व्यवसाय दर्ता
सेवा समयः- सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. नागरिता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि

३. विदेशीको हाकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस

४. २ प्रति फोटो

५. घर बहाल सम्झौता

६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

७. स्थानीय तहको नाम मा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- मृत्यु दर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता

२. सुचकको नागरिकता

 

सेवा प्रकारः- जन्मदर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. बाबुको नागरिकता 

२. आमाको नागरिकता

३. सुचकको नगारिकता

सेवा प्रकारः- नगारिकताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. बाबु आमाको नागरिकताको फोटोकपि

२. नागरिकता सिफारिसको लागि निबेदन वडाध्यक्ष लाई सम्बोधन गरिएको

३. विवाहित बुहारी भए माइति बाबु वा दाजुभाइको नागरिकता

४. वडा सर्जिमिन मुचुल्का

५. पासपोर्ट साइजको फोटो २ प्रति

६. शैक्षिक प्रमाणपत्र कक्षा ५, ८, १० वा सो भन्दा ंमाथिको जन्म मिति खुल्ने गरी

७. विवाहित भए विवाह दर्ता प्रमाण पत्र (महिलाका लागि मात्र)

//