FAQs Complain Problems

समचार

कर्मचारी विवरण

नाम पद शाखा ईमेल फोन नं
दिलशेर राई प्रमुख प्रशासकीय अधिकृत प्रशासन dilsherrai72@gmail.com 9862009889
प्रदिप कुमार राई जन स्वास्थ्य निरीक्षक स्वास्थ्य शाखा rai.pradip2033@gmail.com ९८४२७९९९५७
दिपेश कुमार दास रोजगार संयाेजक रोजगार सेवा केन्द्र dasdipesh01@gmail.com ९८२४३८८७१७
उमेश खत्री कम्प्युटर अपरेटर योजना शाखा umesh.kc189@gmai.com ९८४२७२४१८९
युवराज दहाल अधिकृत छैंठौ (इन्जिनियरिङ) प्राविधिक शाखा dahalyubaraj76@gmail.com ९८४२७९८९६१
राम दुलाल लेखा शाखा प्रमुख लेखा शाखा ramdulal099@gmail.com ९८४२७३५७३५
युवराज खनाल प्रविधिक सहायक पाँचाै शिक्षा शाखा yuvrajkhanal53@gmail.com ९८४२७३४४२६
भेषराज भट्टराई नायब पशु स्वास्थ्य प्राविधिक पशु सेवा शाखा bheshrajb28@gmail.com ९८४४६१२१०६
मन कुमार मगर एम.आई.एस अपरेटर पञ्जिकरण तथा सा.सु सेवा ईकाई mankumarm64@gmail.com ९८१६९१२२२८
विद्या लिम्बु सहायक पाँचाै मनोसामाजिक परामर्शकर्ता
विपिन खुलाल सहायक पाँचाै वित्तीय साक्षरता सहजकर्ता bipenkhulal32@gmail.com ९८१५९९२१३७ / ९८४२७७६३१९
प्रविन मुखिया नायब पशु स्वास्थ्य प्राविधिक पशु सेवा शाखा prabinmukhiya100@gmail.com ९८६३६७७६६१
दिपक लुवागुन अ.हे.व. स्वास्थ्य शाखा lawagundeepak@gmail.com ९८०७९६३७१८
निरूपा राई नायब प्राविधिक सहायक कृषि शाखा agriculturesection.mangsebung@gmail.com ९८६७९९१९१८
माधव अधिकारी असिष्टेन्ट सव इन्जिनियर पूर्वाधार शाखा rockmadhav671@gmail.com ९८५२६२७२८८
हिमाल खनाल नायब पशु स्वास्थ्य प्राविधिक वडा न. १ सचिव himalk411@gmail.com ९८४२७२५९२६
हेमसागर घिमिरे सहायक चाैथो वडा न.२ सचिव hsghimire53@gmail.com ९८४००९०४५३
पुस्कर कार्की अधिकृत छैंठौ (इन्जिनियरिङ) प्राविधिक pusakarkarki@gmail.com ९८६२६०८६७६
सुनिल शेर्मा सहायक चाैथो वडा न.५ sooselee9@gmail.com ९८४९२२२७९९
दुर्गा बहादुर लिम्बु नायब पशु स्वास्थ्य प्राविधिक वडा न. ५ ९८१५९१८३९७
सिर्जना खड्का सहायक चाैथो वडा न.३ सचिव srijana740@gmail.com ९८४४६८३१८६
इश्वर प्रसाद दाहाल खा.पा.स.टे वडा न. ४ सचिव ९८६३९८७०२८
सुरेश राई रोजगार सहायक
मनि हाङमा साम्बा लिम्बु अपाङ्गता सहायता सहजकर्ता महिला तथा बालबालिका शाखा manihangmalimbu910@gmail.com ९७४५२५६२६४
डा. मनोज ठगुन्ना अधिकृत सातौं पशु प्राविधिक manojthagunnavet@gmail.com 9848679458
राजु कुमार राय पशु सेवा प्रविधिक वडा नं ४ ९८६२९९३०९४
मनिमा भट्टराई अधिकृत सातौं (प्रशासन) प्रशासन तथा योजना शाखा manima2052@gmail.com ९८६०६३२३८५ / ९८१०५७२८१०
दिपक कुमार चौधरी असिष्टेन्ट सव इन्जिनियर वडा नं १ dipakkumarchy@gmail.com ९८६३५४१७०१
डक बहादुर जाेशी कार्यालय सहयाेगी प्रशासन शाखा ९८१४९६२३५७ / ९८४४६२८७३४
बुद्धिप्रसाद खतिवडा शिक्षा प्रमुख (सातौं) शिक्षा शाखा buddhi98496@gmail.com 9849633951
अम्विका ढुङ्गेल सुवेदी असिष्टेन्ट सव इन्जिनियर वडा न २ ९८६३६१६५९१
पुरन लिम्बु कार्यालय सहयाेगी प्रशासन शाखा ९८६३२०५७८८
रामशंकर न्यौपाने पशु स्वास्थ्य प्राविधिक पशु सेवा शाखा वडा न ३ shankarneupane057@gmail.com ९८४२४६०३९६
दिनेश लिम्बु कार्यालय सहयाेगी प्रशासन शाखा ९८२५९०९५८३
सन्चिता ढुंगाना नायब प्राविधिक सहायक कृषि विकास शाखा 9806070978

Pages

सेवाहरु

सेवा प्रकारः- नँया व्यवसाय दर्ता
सेवा समयः- सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. नागरिता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि

३. विदेशीको हाकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस

४. २ प्रति फोटो

५. घर बहाल सम्झौता

६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

७. स्थानीय तहको नाम मा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- मृत्यु दर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता

२. सुचकको नागरिकता

 

सेवा प्रकारः- जन्मदर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. बाबुको नागरिकता 

२. आमाको नागरिकता

३. सुचकको नगारिकता

सेवा प्रकारः- नगारिकताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. बाबु आमाको नागरिकताको फोटोकपि

२. नागरिकता सिफारिसको लागि निबेदन वडाध्यक्ष लाई सम्बोधन गरिएको

३. विवाहित बुहारी भए माइति बाबु वा दाजुभाइको नागरिकता

४. वडा सर्जिमिन मुचुल्का

५. पासपोर्ट साइजको फोटो २ प्रति

६. शैक्षिक प्रमाणपत्र कक्षा ५, ८, १० वा सो भन्दा ंमाथिको जन्म मिति खुल्ने गरी

७. विवाहित भए विवाह दर्ता प्रमाण पत्र (महिलाका लागि मात्र)