FAQs Complain Problems

यस माङसेबुङ गाँउपालिका को आर्थिक बर्ष २०७५/०७६ को बजेट तथा कार्यक्रम

माङसेबुङ गाँउपालिकाले यस बर्ष हरेक क्षेत्रलाई समेट्दै बिभिन्न निति तथा कार्यक्रमहरुलाई अगाडी सारेको छ। यस क्षेत्रको समग्र बिकास तथा समृद्धिको लागि माङसेबुङ गाँउपालिकाको यस बर्षको बजेट निति तथा कार्यक्रमले ठुलो टेवा दिने बिश्वास आम जनप्रतिनिधि,कर्मचारी तथा समग्र माङसेबुङ गाँउबासिहरुको रहेको छ। यस बर्षको बजेट निम्नानुसार रहेको छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

सेवाहरु

सेवा प्रकारः- मृत्यु दर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता

२. सुचकको नागरिकता

 

सेवा प्रकारः- जन्मदर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. बाबुको नागरिकता 

२. आमाको नागरिकता

३. सुचकको नगारिकता

सेवा प्रकारः- नगारिकताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. बाबु आमाको नागरिकताको फोटोकपि

२. नागरिकता सिफारिसको लागि निबेदन वडाध्यक्ष लाई सम्बोधन गरिएको

३. विवाहित बुहारी भए माइति बाबु वा दाजुभाइको नागरिकता

४. वडा सर्जिमिन मुचुल्का

५. पासपोर्ट साइजको फोटो २ प्रति

६. शैक्षिक प्रमाणपत्र कक्षा ५, ८, १० वा सो भन्दा ंमाथिको जन्म मिति खुल्ने गरी

७. विवाहित भए विवाह दर्ता प्रमाण पत्र (महिलाका लागि मात्र)