समचार
उर्जा योजना तर्जुमा गोष्ठी
आज मिति २०७५ असार २० गते बुधबार बाट माङसेबुङ गाँउपालिकाको आयोजना तथा Gesellschaft für Internationale Zusammenarbeit (GIZ) को प्राविधिक सहयोगमा माङसेबुङ गाँउपालिकाको कार्यालयमा माङसेबुङ गाँउपलिकाको ऊर्जा बिकास सम्बन्धि गोष्ठि कार्यक्रम मिति २०७५ असार २१ गते बिहिबार सम्म सञचालन भइरहेको छ। यस कार्यक्रमले माङसेबुङ गाँउपालिकामा सम्भावित उर्जाका स्रोत हरुको खोजि, अध्ययन, छनौट, गरि बजेट ब्यवस्थापन गरेर प्राबिधिक रुपले अगाडि बढाएर यस क्षेत्रमा उर्जाको बिकासमा महत्वपुर्ण भुमिका खेल्ने बिश्वास गरिएको छ।
आर्थिक वर्ष:
सेवाहरु


१. निवेदन पत्र
२. नागरिता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
३. विदेशीको हाकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस
४. २ प्रति फोटो
५. घर बहाल सम्झौता
६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
७. स्थानीय तहको नाम मा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि


१. मृतकको नागरिकता
२. सुचकको नागरिकता


१. बाबुको नागरिकता
२. आमाको नागरिकता
३. सुचकको नगारिकता


१. बाबु आमाको नागरिकताको फोटोकपि
२. नागरिकता सिफारिसको लागि निबेदन वडाध्यक्ष लाई सम्बोधन गरिएको
३. विवाहित बुहारी भए माइति बाबु वा दाजुभाइको नागरिकता
४. वडा सर्जिमिन मुचुल्का
५. पासपोर्ट साइजको फोटो २ प्रति
६. शैक्षिक प्रमाणपत्र कक्षा ५, ८, १० वा सो भन्दा ंमाथिको जन्म मिति खुल्ने गरी
७. विवाहित भए विवाह दर्ता प्रमाण पत्र (महिलाका लागि मात्र)