FAQs Complain Problems

श्री सरोकारवाला सबै माङसेबुङ गाउँपालिका। विषय : सूचना गरिएको सम्बन्धमा ।

श्री सरोकारवाला सबै
माङसेबुङ गाउँपालिका।
विषय : सूचना गरिएको सम्बन्धमा ।

उपरोक्त विषयमा नदिजन्य सामाग्री गिटी, वालुवा, ढुङ्गा, ग्राभेल उत्खननको काम जेष्ठ १ गते बाट भदौ मसान्त सम्म बन्द हुने सबैमा अवगतनै छ।सो अवधि समाप्त पछि पनि स्वत रुपमा नदिजन्य सामाग्री खुला नहुने हुँदा गाउँपालिकाको आधिकारिक निणर्य/ सूचना नभई खोला वा आसपासको क्षेत्रमा पसेर नदिजन्य सामाग्री संकल्न/उत्खनन तथा वेचविखन नगर्न सबै स्थानीय वासी, निर्माण व्यवासयी, सरोकारवालाहरुलाई यो सूचना द्वारा सूचितगरिन्छ।यो सूचनाको अवज्ञा गरेमा कानून बमोजिम कार्वाही हुने व्यहोरा समेत जानकारी गराईन्छ।

आर्थिक वर्ष: