FAQs Complain Problems

स्थानीय राजपत्र

छनौट परीक्षाको मिति तोकिएको बारे सूचना (प्रकाशित मिति:२०७९/०५/०२)

यस कार्यालयले मिति: २०७९/०४/०३ गते सूचना प्रकाशन गरी विभिन्न पदका लागि करारमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेकोमा निर्धारित समयावधिभित्र प्राप्त दरखास्तहरुको संक्षिप्त सूची तयार भएको तथा संक्षिप्त सूचीमा पर्न सफल तपशीलका उम्मेदवारहरुको छनौट परीक्षा देहाय बमोजिम हुने व्यहोरा सम्बन्धित सबैमा सूचित

दस्तावेज: 

Pages