समचार
नँया व्यवसाय दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरु:
१. निवेदन पत्र
२. नागरिता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
३. विदेशीको हाकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस
४. २ प्रति फोटो
५. घर बहाल सम्झौता
६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
७. स्थानीय तहको नाम मा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि