समचार
शिक्षक तालिम सम्बन्धमा ।
विषयःशिक्षक तालिम सम्बन्धमा ।
प्रस्तुत विषयमा शिक्षा विकास समन्वय इकाई इलामको च.नं. १७७३, मिति २०७६/०२/२८ को प्राप्त पत्रानुसार आधारभूत तह (कक्षा ६-८) का अंग्रेजी विषयको स्थायी शिक्षकको लागि प्रथम चरणको १५ (पन्ध्र) दिने टिपिडि (TPD) प्रमाणिकरण तालिम मध्ये १० दिने तालिम केन्द्रमा आधारीत कार्यशाला यहि मिति २०७६/०३/०२ गतेदेखि शैक्षिक तालिम केन्द्र झापामा सञ्चालन हुने भएकाले त्यस बिद्यालयको निम्न माध्यमिक तह अंग्रेजी विषयको स्थायी शिक्षकको नाम र सम्पर्क नम्बर अबिलम्ब शिक्षा विकास समन्वय इकाइ इलाममा पठाइदिनहुन अनुरोध छ ।