FAQs Complain Problems

बोलपत्र आह्वानको सूचना । सूचना प्रकाशित मिति : २०७९/०६/०२

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था भए बमोजिम माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकबाट भएको निर्णय अनुसार आ. व. २०७९/०८० का लागि स्वीकृत क्ष्भ्भ् प्रतिवेदनमा निर्धारण भए बमोजिम तपशीलमा उल्लिखित नदीहरुको स्वीकृत स्थलहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पद्दार्थ उत्खनन् गरी माङसेबुङ गाउँपालिकाले तोकेको दरमा बिक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक फर्म वा कम्पनीहरुले आवश्यक कागजात सहित तपशील बमोजिमका शर्तहरुको अधीनमा रही ज्बचम ऋयउथ मार्पmत् बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: