FAQs Complain Problems

चौमासिक प्रगति प्रतिवेदन

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
वित्तीय प्रगति विवरण ( दोस्रो त्रैमासिक कार्तिक देखि पुष ) आ.व २०८०/०८१ ८०/८१ Wednesday, January 24, 2024 - 13:49 PDF icon वित्तीयव प्रगति विवरण दोस्रो त्रैमासिक कार्तिक देखि पुष.pdf
आयव्यय विवरण ( २०८०-०४-०१ देखि २०८०-०७-३०) ८०/८१ Sunday, November 26, 2023 - 12:57 PDF icon आयव्यय विवरण ( २०८०-०४-०१ देखि २०८०-०७-३०).pdf
तेस्रो चौमासिकको वित्तिय विवरण आ.ब २०७९/०८० ७९/८० Tuesday, April 18, 2023 - 16:37 PDF icon Baisakh 001.pdf
दोस्रो चौमासिकको वित्तिय विवरण आ.ब २०७९/०८० ७९/८० Saturday, February 18, 2023 - 16:30 PDF icon Phagun 001.pdf
प्रथम चौमासिकको वित्तिय विवरण आ.ब २०७९/०८० ७९/८० Thursday, December 15, 2022 - 15:46 PDF icon Trimester Report 001.pdf
वित्तीय प्रतिवेदन आ व २०७९।८० अवधी २०७९।०४।०१ देखी २०७९।०६।३१ मलेप फा न २७५ ७९/८० Tuesday, November 8, 2022 - 15:29 PDF icon 275 001.pdf
वित्तीय प्रतिवेदन आ व २०७९।८० अवधी २०७९।०४।०१ देखी २०७९।०६।३१ मलेप फा न २७२ ७९/८० Tuesday, November 8, 2022 - 15:27 PDF icon 272 001.pdf
आय व्ययको विवरण २०७८/१२/ ०१ देखि २०७९/०३/३१ सम्म ७८/७९ Monday, July 18, 2022 - 16:24 PDF icon 2078-2079 Last Quarter Report Aarthik 001.pdf
आय व्ययको विवरण २०७८/०८/ ०१ देखि २०७८/११/३० सम्म ७८/७९ Wednesday, March 16, 2022 - 12:15 PDF icon 2078-2079 Second Quarter Report Aarthik 001.pdf
प्रदेश सरकार अनुदानको आ.व. २०७८/०७८को श्रावण देखी फागुन सम्मको आर्थिक विवरण ७८/७९ Sunday, March 13, 2022 - 15:42 PDF icon आर्थिक.pdf

Pages

सेवाहरु

सेवा प्रकारः- नँया व्यवसाय दर्ता
सेवा समयः- सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. नागरिता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि

३. विदेशीको हाकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस

४. २ प्रति फोटो

५. घर बहाल सम्झौता

६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

७. स्थानीय तहको नाम मा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- मृत्यु दर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता

२. सुचकको नागरिकता

 

सेवा प्रकारः- जन्मदर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. बाबुको नागरिकता 

२. आमाको नागरिकता

३. सुचकको नगारिकता

सेवा प्रकारः- नगारिकताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. बाबु आमाको नागरिकताको फोटोकपि

२. नागरिकता सिफारिसको लागि निबेदन वडाध्यक्ष लाई सम्बोधन गरिएको

३. विवाहित बुहारी भए माइति बाबु वा दाजुभाइको नागरिकता

४. वडा सर्जिमिन मुचुल्का

५. पासपोर्ट साइजको फोटो २ प्रति

६. शैक्षिक प्रमाणपत्र कक्षा ५, ८, १० वा सो भन्दा ंमाथिको जन्म मिति खुल्ने गरी

७. विवाहित भए विवाह दर्ता प्रमाण पत्र (महिलाका लागि मात्र)