FAQs Complain Problems

समचार

जन प्रतिनिधि

पद वाड नं फोन नं
हेमन्त राई अध्यक्ष गाउँपालिका अध्यक्ष ९८५२६८३०६०
विनोद कुमार नेम्वाङ उपाध्यक्ष गाउँपालिका उपाध्यक्ष ९८६७०६९०७७
भुपाल योङहाङ वडा अध्यक्ष वडा नं. १ ९८४२०७७७८५
कृष्ण बहादुर बस्नेत वडा अध्यक्ष वडा नं. २ ९८६२७४८००८
लक्षुमन राई (जनम) वडा अध्यक्ष वडा नं ३ ९८५२६८१७७८
नविन लिम्बू वडा अध्यक्ष वडा नं ४ ९८६१०११७०१
नरेन्द्र कुमार राई नरेन्द्र कुमार राई वडा अध्यक्ष वडा नं ५ ९७४२६२५५९७
प्रदिप साङपाङ्ग प्रदिप साङपाङ्ग वडा अध्यक्ष वडा नं ६ ९७४२६८०२०९
डिकमाया लुहागुन वडा सदस्य / कार्यपालिका सदस्य वडा नं. १ ९८१६०६४०१३
सिर्जना मगराती वडा सदस्य वडा नं. १ ९८१६९४०८५२
ठगबहादुर श्रेष्ठ वडा सदस्य वडा नं. १ ९८६२६०८८३८
मिन प्रसाद लिम्बू वडा सदस्य वडा नं. १ ९८४२०४३०८१
बिष्णुमाया राना (मगर) वडा सदस्य वडा नं. २ ९८१४०२०५७५
प्रमिता धमला विश्वकर्मा वडा सदस्य / कार्यपालिका सदस्य वडा नं. २ ९८२३७६३७७५
मन कुमार लिम्बु वडा सदस्य वडा नं. २ ९८६३२०५९४२
हस्त कुमारी लिम्बू वडा सदस्य / कार्यपालिका सदस्य वडा नं. ३ ९८१४९४१०३०
देउमान साम्बा वडा सदस्य वडा नं. ३ ९७४५३०९४२२
सुर्य कुमार राई वडा सदस्य वडा नं. ३ ९८६३७८०२०९
शुसिला सासंखर वडा सदस्य वडा नं. ३ ९८१४०९७२९५
गोमादेबी बि.क. वडा सदस्य वडा नं. ४ ९८२४०९०८३५
कल्पना राई वडा सदस्य वडा नं. ४ ९८०६०१८७७२
टेकमान राई वडा सदस्य वडा नं. ४ ९८४९०६१२९४
धनबहादुर राई वडा सदस्य वडा नं. ४ ९८६२०२६७८९
तिलरुपा सवेहाङ वडा सदस्य वडा नं. ५ ९८६९४२२३१८
गंगामाया विश्वकर्मा वडा सदस्य वडा नं. ५ ९८०६०४१५१७
वीरबहादुर कुरुङवाङ्ग वडा सदस्य वडा नं. ५ ९८०६०९६९१०
सुरेन्द्र तुम्बाहाम्फे लिम्बू वडा सदस्य वडा नं. ५ ९८४३६२८६०५
पुनम सम्वाहाम्फे वडा सदस्य / कार्यपालिका सदस्य वडा नं. ६ ९७४१४९९०४५
धन कुमारी विश्वकर्मा वडा सदस्य वडा नं. ६
सुसन राई प्रवक्ता माङसेबुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय 9852650101

सेवाहरु

सेवा प्रकारः- नँया व्यवसाय दर्ता
सेवा समयः- सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. नागरिता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि

३. विदेशीको हाकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस

४. २ प्रति फोटो

५. घर बहाल सम्झौता

६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

७. स्थानीय तहको नाम मा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- मृत्यु दर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता

२. सुचकको नागरिकता

 

सेवा प्रकारः- जन्मदर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. बाबुको नागरिकता 

२. आमाको नागरिकता

३. सुचकको नगारिकता

सेवा प्रकारः- नगारिकताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. बाबु आमाको नागरिकताको फोटोकपि

२. नागरिकता सिफारिसको लागि निबेदन वडाध्यक्ष लाई सम्बोधन गरिएको

३. विवाहित बुहारी भए माइति बाबु वा दाजुभाइको नागरिकता

४. वडा सर्जिमिन मुचुल्का

५. पासपोर्ट साइजको फोटो २ प्रति

६. शैक्षिक प्रमाणपत्र कक्षा ५, ८, १० वा सो भन्दा ंमाथिको जन्म मिति खुल्ने गरी

७. विवाहित भए विवाह दर्ता प्रमाण पत्र (महिलाका लागि मात्र)