FAQs Complain Problems

समचार

कर्मचारी विवरण

नाम पद शाखा ईमेल फोन नं
बिनोद कुमार चौहान प्रमुख प्रशासकीय अधिकृत प्रशासन binodchauhan3@gmail.com 9852685445
मञ्जु भट्टराई लेखा शाखा प्रमुख लेखा शाखा manjubhattarai2050@gmail.com ९८४०४०४४१०
विवेक कुमार दास अधिकृत छैठौ कृषि कृषि शाखा ९८४५६५७५३८
प्रदिप कुमार राई जन स्वास्थ्य निरीक्षक स्वास्थ्य शाखा rai.pradip2033@gmail.com ९८४२७९९९५७
उमेश खत्री कम्प्युटर अपरेटर योजना शाखा umesh.kc189@gmai.com ९८४२७२४१८९
दिपेश कुमार दास रोजगार संयाेजक रोजगार सेवा केन्द्र dasdipesh01@gmail.com ९८२४३८८७१७
सुलभ दाहाल सहायक पाँचाै योजना शाखा sulav.dahal@gmail.com ९८६२६८१५२९
युवराज दहाल सव इन्जिनियर प्राविधिक शाखा dahalyubaraj76@gmail.com ९८४२७९८९६१
राम दुलाल सहायक पाँचाै लेखा शाखा ramdulal099@gmail.com ९८४२७३५७३५
युवराज खनाल प्रविधिक सहायक पाँचाै शिक्षा शाखा yuvrajkhanal53@gmail.com ९८४२७३४४२६
डिसब कार्की अन्तरिक लेखा परिक्षक लेखा शाखा ९८६९२३५४६३
भेषराज भट्टराई नायब पशु स्वास्थ्य प्राविधिक पशु सेवा शाखा bheshrajb28@gmail.com ९८४४६१२१०६
मन कुमार मगर एम.आई.एस अपरेटर पञ्जिकरण तथा सा.सु सेवा ईकाई mankumarm64@gmail.com ९८१६९१२२२८
विद्या लिम्बु सहायक पाँचाै मनोसामाजिक परामर्शकर्ता
विपिन खुलाल सहायक पाँचाै वित्तीय साक्षरता सहजकर्ता ९८१५९९२१३७
प्रविन मुखिया नायब पशु स्वास्थ्य प्राविधिक पशु सेवा शाखा ९८६३६७७६६१
दिपक लुवागुन अ.हे.व. स्वास्थ्य शाखा lawagundeepak@gmail.com ९८०७९६३७१८
मच्छिन्द्र याेङहाङ फिल्ड सहायक वडा न.३ सचिव ९८०७९१४१४१
राजकुमार माबाेहाङ फिल्ड सहायक पञ्जिकरण तथा सा.सु सेवा ईकाई ९८१४९३९७१५
निरूपा राई नायब प्राविधिक सहायक कृषि शाखा agriculturesection.mangsebung@gmail.com ९८६७९९१९१८
टिका माया नेपाल सहायक पाँचाै वडा न. १ सचिव
माधव अधिकारी असिष्टेन्ट सव इन्जिनियर वडा न. १
हिमाल खनाल नायब पशु स्वास्थ्य प्राविधिक वडा न. १
हेमसागर घिमिरे सहायक चाैथो वडा न.२ सचिव hsghimire53@gmail.com ९८४००९०४५३
पुस्कर कार्की सव इन्जिनियर प्राविधिक pusakarkarki@gmail.com ९८६२६०८६७६
सुनिल शेर्मा सहायक चाैथो वडा न.५ सचिव sooselee9@gmail.com ९८४९२२२७९९
दुर्गा बहादुर लिम्बु नायब पशु स्वास्थ्य प्राविधिक वडा न. ५
सिर्जना खड्का सहायक चाैथो वडा न.६ सचिव ९८४४६८३१८६
इश्वर प्रसाद दाहाल खा.पा.स.टे वडा न. ६ ९८६३९८७०२८
आश्विन कार्की सामाजिक परिचालक भुमि ईकाइ karkiashwin18@gmail.com 9806006345
प्रवेश लिम्बु अमिन भुमि ईकाइ prabeshlimbu841@gmail.com 9816082806
प्रकाश कार्की फिल्ड सहयोगी भुमि ईकाइ 9824023484
प्रमिला बिश्वकर्मा कार्यलय सहयाेगी वडा न. २
एम्बुलेन्स चालक टेकराज बस्नेत सवारी चालक 9815949307
ई. ओम प्रकाश खड्का सूचना तथा संचार प्रविधि अधिकृत प्राविधिक omprakashkhadka2046@gmail.com 9851166496

Pages

सेवाहरु

सेवा प्रकारः- नँया व्यवसाय दर्ता
सेवा समयः- सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. नागरिता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि

३. विदेशीको हाकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस

४. २ प्रति फोटो

५. घर बहाल सम्झौता

६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

७. स्थानीय तहको नाम मा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- मृत्यु दर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता

२. सुचकको नागरिकता

 

सेवा प्रकारः- जन्मदर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. बाबुको नागरिकता 

२. आमाको नागरिकता

३. सुचकको नगारिकता

सेवा प्रकारः- नगारिकताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. बाबु आमाको नागरिकताको फोटोकपि

२. नागरिकता सिफारिसको लागि निबेदन वडाध्यक्ष लाई सम्बोधन गरिएको

३. विवाहित बुहारी भए माइति बाबु वा दाजुभाइको नागरिकता

४. वडा सर्जिमिन मुचुल्का

५. पासपोर्ट साइजको फोटो २ प्रति

६. शैक्षिक प्रमाणपत्र कक्षा ५, ८, १० वा सो भन्दा ंमाथिको जन्म मिति खुल्ने गरी

७. विवाहित भए विवाह दर्ता प्रमाण पत्र (महिलाका लागि मात्र)