समचार
सार्वजिनक विदा सम्बन्धमा ।
१६ औँ राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको १३५ औँ जन्मजयन्तिको अवसरमा कार्तिक २५ गते र किँरात धर्मगुरु मुहिङगुम अङसिमाङ लिङ्देन आत्मानन्द सेईङ को शुभ जन्मोत्सवको अवसरमा मंसिर १८ गतेका दिन स्थानीय सार्वजनिक विदा दिइएको बारे सूचना ।