FAQs Complain Problems

कार्यपालिका को बैठक बस्ने सम्बन्धि जरुरि सुचना

निम्नलिखित बिषयमा छलफल तथा कार्यबिधि पारित गर्नु पर्ने भएकाले कार्यपालिका सदस्य ज्यु हरुको अनिबार्य उपस्थितिको लागि अनुरोध गरिन्छ।

१. कर्मचारि प्रोत्साहन भत्ता सम्बन्धि कार्यबिधि २०७४

२. महिला स्वाश्थ्य स्वयम सेविका प्रोत्साहन सन्चालन कार्यबिधि २०७४

३. बिपद ब्यवस्थापन कोष सन्चालन कार्यबिधि २०७४

४. अति विपन्न तथा जेष्ठ नागरिक उपचार सहायता कोष सन्चालन कार्य बिधि २०७४

 

डिकेन्द्र ईधिङ्गो

अध्यक्ष 

 

आर्थिक वर्ष: