करार सेवाको लागि फारम

फारम

अनुसूची - ३

(बुँदा ४.२ सँग सम्बन्धित दरखास्त फारामको ढाँचा)

कार्यालय प्रयोजनका लागि परीक्षार्थीको संकेत नं.

रोल नं./विज्ञापन नं./ आ.ब.

........../ ......../०८३/८४

माङसेबुङ गाउंपालिका

हालसालै खिचेको पासपोर्ट साइजको फोटो टांसी फोटोमा समेत पर्ने गरी उम्मेदवारले दस्तखत गर्ने

गाउं कार्यपालिकाको कार्यालय

इभाङ, इलाम १ नं. प्रदेश नेपाल

दरखास्त फारम

क) उम्मेदवारले दरखास्त फारम भरेको पद सम्बन्धि विवरणः

१ विज्ञापन नं.

२ किसिमः खुल्ला/समावेशी

३ पदः

४ तहः

५ सेवाः

क प्राविधिकः

ख अप्राविधिकः

६ परीक्षा केन्द्रः

ख) उम्मेदवारको वैयक्तिक विवरणः

उम्मेदवारको

नामथर

देवनागरीमाः

अंग्रेजी ठुलो अक्षरमाः

लिङ्गः

नागरिकता नः

जारी गर्ने जिल्लाः

मितिः

स्थायी ठेगानाः

जिल्लाः

न.पा./गा.पाः

वडा नः

टोलः

मार्ग/घर नं.

सम्पर्क नः

पत्राचार गर्ने ठेगानाः

इमेलः

बाबुको नामथरः

आमाको नामथरः

बाजेको नामथरः

पति/पत्नीको नामथरः

जन्म मिति

वि.सं. माः

ईस्वीमाः

हालको उमेरः

ग) शैक्षिक योग्यता/तालिम (दरखास्त फारम भरेको पदकोलागि चाहिने आवश्यक न्यूनतम शैक्षिक योग्यता/तालिम भए मात्र उल्लेख गर्ने)

न्युनतम योग्यता

विश्वविधालय/बोर्ड/तालिम दिने संस्था

शैक्षिक उपाधि/तालिम

संकाय

श्रेणी/प्रतिशत

ऐच्छिक बिषय

शैक्षिक योग्यता

शैक्षिक योग्यता

तालिम

घ) अनुभव सम्बन्धि विवरण (दरखास्त फारम भरेको पदको विज्ञापनको लागि अनुभव भएमा मात्र उल्लेख गर्ने)

कार्यालय

पद

सेवा/समुह

तह/श्रेणी

स्थायी/अस्थायी/करार

अवधि

कार्यालय प्रयोजनका लागि परीक्षार्थीको कोड नं.

रोल नं./विज्ञापन नं./ आ.ब.

........../ ......../०८३/८४

उम्मेदवार आफैंले निम्न विवरणहरु स्पष्ट बुझिने गरी उल्लेख गर्ने होला । सम्बन्धित

बिकल्पको क्रमसंख्यामा गोलो (0) चिन्ह लगाउनुहोस् ।

क

जात लेख्नुहोसः

ख

जन्म स्थान र स्थायी ठेगानाः

जन्म स्थानः जिल्लाः...................... गा.पा./न.पा. ..............................

स्थायी ठेगानाः जिल्लाः ................................गा.पा/न.पा. .......................

ग

दरखास्त दिने अन्तिम मितिमा पुने उमेरः

घ

धर्मः

१ हिन्दु २ बौद्ध ३ इस्लाम ४ ईसाई ५ अन्य (उल्लेख गर्ने) ........

ङ

वैवाहिक स्थितिः

१ विवाहित २ अविवाहित ३ विधुर/विधुवा ४ अलग भई बसेको

च

तपाई आफुलाई के भन्न रुचाउनु हुन्छः १ हिमाली २ पहाडी ३ तराई ४ पिछडिएको क्षेत्र ५ अन्य (उल्लेख गर्ने)

छ

मातृभाषा लेख्नुहोसः

ज

अनुभव भए सो को विवरण लेख्नुहोसः

झ

शैक्षिक संकाय उल्लेख गर्नुहोसः

ञ

आवश्यक न्युनतम शैक्षिक योग्यताको प्राप्ताङ्ग प्रतिशतः

ट

आवश्यक न्युनतम शैक्षिक योग्यताको भन्दा माथिल्लो शैक्षिक योग्यताः १ छ, तह उल्लेख गर्ने ................ २ छैन

ठ

तपाईंले अध्ययन गरेको शिक्षण संस्था कस्तो प्रकारको हो

SLC, O-LEVEL, A-LEVEL वा +२ पढेको विधालयः

१ सामुदायिक २ संस्थागत नीजि ३ विदेशी

विश्वविधालयः

१ सामुदायिक २ संस्थागत नीजि ३ विदेशी

विश्वविधालयको नाम लेख्नुहोसः

...................................................................

ड

शैक्षिक अबस्था

आमा

१ निरक्षर २ साक्षर ३ एस एल सी ४ उच्च शिक्षा

बाबु

१ निरक्षर २ साक्षर ३ एस एल सी ४ उच्च शिक्षा

ढ

आमा/ बाबुको मुख्य पेशा

१ कृषि २ व्यापार ३ शिक्षण (सरकारी/निजी) ४ गैर सरकारी ५ सरकारी सेवा ६ अन्य भए उल्लेख गर्ने ........

मैले यस दरखास्तमा खुलाएको सम्पुर्ण विवरणहरु सत्य छन् । दरखास्त बुझाएको पदको विज्ञापनको लागि अयोग्य हुने गरी कुनै सजाय पाएको छैन । कुनै कुरा ढांटे वा लुकाएको ठहरिएमा प्रचलित कानून बमोजिम सहनेछु/बुझाउनेछु । उम्मेदवारले पालना गर्ने भनी प्रचलित कानून तथा यस दरखास्त फारमका पृष्ठहरुमा उल्लेखित सबै शर्त तथा नियमहरु पालना गर्न मञ्जुर गर्दछु ।

उम्मेदवारले माथि उल्लेख गरेका अनुभवको विवरणहरु ठीक छ भनी प्रमाणित गर्ने विभागिय/ कार्यालय प्रमुखकोः

दस्तखतः

नामथरः

.................................

उम्मेदवारको दस्तखत

मितिः

दायां ल्याप्चे बायां ल्पाप्चे

गाउंपालिका कर्मचारीले भर्ने

रसिद नं.

रोल नं.

छुट्टाछुट्टै सेवा/समुह/उपसमुहको हकमा संभाब्य उम्मेदवार हुन सक्नेसेवा/समुह/उपसमुह खुलाउनेः

दरखास्त अस्वीकृत भए सोको कारणः

दरखास्त रुजू गर्नेको दस्तखतः

मितिः

दरखास्त स्वीकृत/अस्वीकृत गर्नेको दस्तखतः

मितिः

द्रष्टब्यः दरखास्त साथ बुझाउनु पर्ने कागजातहरु उम्मेदवार स्वयमले प्रमाणित गरी पेश गर्नु पर्नेछ ।

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  • समकक्षता र सम्बद्धता आवश्यक पर्नेमा सोको प्रतिलिपी
  • विज्ञापन भएको पदको लागि तोकिएको न्युनतम शैक्षिक योग्यताका प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रका प्रतिलिपी, तालिम र अनुभव आवश्यक पर्नेमा सो समेतको प्रतिलिपी

उम्मेदवारको दस्तखतः

सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 Form २६ असोज, २०८३ PDF