२०८३ असोज १९ गते बसेको कार्यपालिकाका निर्णयहरु

७८ औं कार्यपालिका बैठकका निर्णय

२०८३ असोज १९ गते बसेको कार्यपालिकाका निर्णयहरु

  1. मिति :२०८3 भाद्र १० गते, बुधबार भएको बैठकको निर्णय कार्यान्वयनको समीक्षा गरियो ।
  2. सेवा प्रवाहको स्थितिको समीक्षा गर्ने गरियो ।
  3. सार्वजनिक सुनुवाई कार्यक्रम २०८३ असोज २३ गते शुक्रबार सञ्चालन गर्ने निर्णय ।
  4. बजार अनुगमन गर्ने निर्णय ।
  5. माङसेबुङ गाउँपालिकाको सहकारी नियमावली , २०८३ उपर छलफल गरी निर्णयार्थ पेश गर्ने ।
  6. आयोजना/कार्यक्रम सञ्चालन गर्ने निर्णय ।
  7. उपभोक्ता समिति मार्फत योजना सञ्चालन गर्ने सम्बन्धमा ।
  • ३ नं. वडा शाखा कार्यालय भवन निर्माण भञ्ज्याङ
  • कवर्ड हल निर्माण माङसेबुङ-५
  • महागुरु फाल्गुनन्द शालिक निर्माण
  1. खर्च अनुमोदन गर्ने निर्णय ।
  2. नवनिर्मित पशु अस्पताल भवनबाट सेवा सुचारु गर्ने निर्णय ।
  3. प्रहरी चौकी तथा प्रहरी विट र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बाँझोलाई मौलो पुजाको लागि खर्च उपलब्ध गराउने निर्णय ।
  4. IEE को नर्म्श स्वीकृत गर्ने निर्णय ।
  5. आर्थिक विकास समिति पुनर्गठन गर्ने सम्बन्धमा ।
  • संयोजक- श्री कृष्ण बहादुर बस्नेत
  • सदस्य- श्री नरेन्द्र कुमार राई
  • सदस्य- श्री हस्त कुमारी लिम्बु
  • सदस्य सचिव- पशु पंक्षी तथा मत्स्य विकास शाखा प्रमखु
  1. भू-उपयोग क्षेत्र वर्गीकरण कार्यमा सहजीकरण गर्न समिति गठन गर्ने निर्णय ।
  • संयोजक- श्री विनोद कुमार नेम्वाङ
  • सदस्य- श्री ओम प्रकाश खड्का
  • सदस्य-सचिव- श्री प्रवेश लिम्बु

  1. सूचना प्रविधि अधिकृत श्री ओम प्रकाश खड्कालाई भूमि सम्बन्धी कार्यको फोकल पर्सन तोक्ने निर्णय।
  2. स्वीकृत गुरुयोजनाका आधारमा साझेदारीमा विद्यालय पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय। श्री जनता आधारभूत विद्यालय माङसेबुङ गाउँपालिका वडा नं.१
  3. टोड्के आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्ने निर्णय।
  4. चिकित्सक नियुक्ति गर्ने निर्णय।
  5. किरात राई मुन्दुम पाठशाला कार्यक्रम सञ्चालन गर्ने निर्णय।
  6. आर्थकि सहयोग गर्ने निर्णय।
  7. अपाङ्ग नागरिक घर परिवारलाई स्वास्थ्य विमा सहयोग कार्यक्रम सञ्चालनको लागि कार्यविधि तर्जुमा कार्यदल गठन गर्ने निर्णय।
  8. पारिश्रमिक वृद्धि तथा सम्झौता संशोधन गर्ने निर्णय।
  9. दहगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्ने निर्णय।
  10. वडा स्तरीय विपद् व्यवस्थापन समिति गठन गर्ने निर्णय।
  11. वडाको बाटो सरसफाई गर्ने निर्णय।
  12. डोलटार-अक्कर-पान्तुवा सडक मर्मत गर्ने निर्णय।
  13. डोल ग्राउण्डमा मञ्च निर्माण गर्ने निर्णय।
  14. सडक मर्मत सम्भार गर्ने/गराउने निर्णय।
  15. साझेदारी बापतको रकम भुक्तानी गर्ने निर्णय।

'