सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धि सूचना ।

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धि सूचना ।

विषय: सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धि सूचना ।

उपरोक्त सम्बन्धमा माङसेबुङ गाउँ कार्यपालिकाको २०८३ असोज १९ को कार्यपालिका बैठकको निर्णायानुसार देहायको मिति, स्थान र समयमा आर्थिक बर्ष २०८२/०८३ को प्रगति समिक्षा र यस आर्थिक बर्षको प्रथम त्रैमासिकको समिक्षाका साथै कार्यालय सँग सम्बन्धित गुनसो तथा समस्या, सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना हुने भएकाले उक्त कार्यक्रममा यस गाउँपालिकामा कृयाशील उपभोक्ता समिति, टोल विकाश संस्था, क्लब, गैर सरकारी संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, महिला, आदिवासी जनजाती, अपाङ्गता (फरक क्षमता) भएका व्यक्तिहरू, दलित, जेष्ठ नागरिक, पछाडि परेका वर्ग लगायत सरोकारवाला सबैको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

मिति: २०८३/६/२३ गते शुक्रबार

समय: दिउँसो ११ बजे

स्थान: माङसेबुङ गाउँपलिकाको कार्यालय

सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 Public Hearing For Fiscal Year 2083/84 First १९ असोज, २०८३ JPG