समचार
यस माङसेबुङ गाँउपालिका को आर्थिक बर्ष २०७५/०७६ को बजेट तथा कार्यक्रम
माङसेबुङ गाँउपालिकाले यस बर्ष हरेक क्षेत्रलाई समेट्दै बिभिन्न निति तथा कार्यक्रमहरुलाई अगाडी सारेको छ। यस क्षेत्रको समग्र बिकास तथा समृद्धिको लागि माङसेबुङ गाँउपालिकाको यस बर्षको बजेट निति तथा कार्यक्रमले ठुलो टेवा दिने बिश्वास आम जनप्रतिनिधि,कर्मचारी तथा समग्र माङसेबुङ गाँउबासिहरुको रहेको छ। यस बर्षको बजेट निम्नानुसार रहेको छ।