FAQs Complain Problems

सुनिता सुब्बा

टोल: 
मनिपुर, बाझो
फोटो: 
मोबाईल: 
९७५२६००५०४
लिङ्ग: 
महिला
आमाको नाम: 
भगवति लिम्बु
बाबुको नाम: 
दिल बहादुर लिम्बु
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
जयहाङ योङहाङ
मातृ भाषा: 
लिम्बु
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
शिक्षा
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
चीन
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
ईलाम
प्रदेश: 
प्रदेश नं १
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
कौशिकि क्याम्पस, धरान
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०६४ साल देखी २०६७ साल सम्म बिद्यार्थी सगंठन अनेरास्ववियु सदस्य, २०७३ सालबाट इलाम जिल्ला युवा सघं सदस्य, २०६७ देखी नेकपा एमाले तथा नेकपा माङसेबुङ गाउँ कमिटि सदस्य, २०७४ असार बाट माङसेबुङ गाउँपालिकामा नेकपा एमाले बाट उपाध्यक्ष पदमा उम्मेद्वार भइ जननिर्वाचित भएर कार्यरत ।

विगतको पेशा र अनुभव: 

शिक्षण

जन्म मिति (वर्ष): 
२०४५
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१४
इमेल: 

सेवाहरु

सेवा प्रकारः- नँया व्यवसाय दर्ता
सेवा समयः- सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. नागरिता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि

३. विदेशीको हाकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस

४. २ प्रति फोटो

५. घर बहाल सम्झौता

६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

७. स्थानीय तहको नाम मा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- मृत्यु दर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता

२. सुचकको नागरिकता

 

सेवा प्रकारः- जन्मदर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. बाबुको नागरिकता 

२. आमाको नागरिकता

३. सुचकको नगारिकता

सेवा प्रकारः- नगारिकताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. बाबु आमाको नागरिकताको फोटोकपि

२. नागरिकता सिफारिसको लागि निबेदन वडाध्यक्ष लाई सम्बोधन गरिएको

३. विवाहित बुहारी भए माइति बाबु वा दाजुभाइको नागरिकता

४. वडा सर्जिमिन मुचुल्का

५. पासपोर्ट साइजको फोटो २ प्रति

६. शैक्षिक प्रमाणपत्र कक्षा ५, ८, १० वा सो भन्दा ंमाथिको जन्म मिति खुल्ने गरी

७. विवाहित भए विवाह दर्ता प्रमाण पत्र (महिलाका लागि मात्र)