FAQs Complain Problems

मृत्युदर्ताको सिफारिस

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरु: 

१. मृतकको नागरिकता

२. सुचकको नागरिकता

 

प्रक्रिया: 

मृत्युदर्ताको लागि मृतकको नागरिकता सहित घटना घटेको ३५ दिन भित्रमा वडा कार्यालयमा आएर सिफारिसका लागि निबेदन दर्ता गराउनु पर्छ, सुचक  को नागरिकता सहित सिफारिसका लागि निबेदन दिनुपर्दछ । ३५ दिन नाघेको खण्डमा  दर्ताको लागि रु. १०० तिर्नुपर्दछ । 

नमुना फाराम तथा अन्य: