समचार
बेरोजगार दर्ताका लागि निबेदन दिने सम्बन्धी अत्यन्त जरुरी सुचना
नेपाल सरकार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत माङसेबुङ गाउँपालिका भित्रका न्युन आय भइ न्युनतम रोजगारीको अवसर नपाएका र स्वरोजगारमा संलग्न नभएका सम्पुर्णमा न्युनतम रोजगार कार्यक्रममा संलग्न हुन चाहानेले यहि मिति २०७५ चैत्र मसान्त भित्रमा नेपाली नागरिकताको प्रतिलिपी र एक प्रति पासपोर्ट साइजको फोटो सहित सम्बन्धित वडामा गइ निवेदन गर्न हुन सुचित गरीन्छ ।
आर्थिक वर्ष:
सेवाहरु
सेवा समयः- सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-
१. निवेदन पत्र
२. नागरिता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
३. विदेशीको हाकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस
४. २ प्रति फोटो
५. घर बहाल सम्झौता
६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
७. स्थानीय तहको नाम मा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-
१. मृतकको नागरिकता
२. सुचकको नागरिकता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-
१. बाबुको नागरिकता
२. आमाको नागरिकता
३. सुचकको नगारिकता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
१. बाबु आमाको नागरिकताको फोटोकपि
२. नागरिकता सिफारिसको लागि निबेदन वडाध्यक्ष लाई सम्बोधन गरिएको
३. विवाहित बुहारी भए माइति बाबु वा दाजुभाइको नागरिकता
४. वडा सर्जिमिन मुचुल्का
५. पासपोर्ट साइजको फोटो २ प्रति
६. शैक्षिक प्रमाणपत्र कक्षा ५, ८, १० वा सो भन्दा ंमाथिको जन्म मिति खुल्ने गरी
७. विवाहित भए विवाह दर्ता प्रमाण पत्र (महिलाका लागि मात्र)