FAQs Complain Problems

समचार

नागरिकताको सिफारिस

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२००
आवश्यक कागजातहरु: 

१. बाबु आमाको नागरिकताको फोटोकपि

२. नागरिकता सिफारिसको लागि निबेदन वडाध्यक्ष लाई सम्बोधन गरिएको

३. विवाहित बुहारी भए माइति बाबु वा दाजुभाइको नागरिकता

४. वडा सर्जिमिन मुचुल्का

५. पासपोर्ट साइजको फोटो २ प्रति

६. शैक्षिक प्रमाणपत्र कक्षा ५, ८, १० वा सो भन्दा ंमाथिको जन्म मिति खुल्ने गरी

७. विवाहित भए विवाह दर्ता प्रमाण पत्र (महिलाका लागि मात्र)

प्रक्रिया: 

नागरिकताको सिफारिस लिनका लागि स्वयं ब्यक्ति उपस्थित भएर वडा कार्यालयमा आवश्यक कागजपत्र मिलाएर सिफारिसका लागि निवेदन दिनु पर्दछ।