FAQs Complain Problems

डिकेन्द्र ईधिङ्गो

टोल: 
ईभाङ, याङरुपे
फोटो: 
मोबाईल: 
९८५२६८०५८०
लिङ्ग: 
पुरुष
आमाको नाम: 
मनकुमारी लिम्बु
बाबुको नाम: 
उदयमान लिम्बु
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
निर्मला लिम्बु
मातृ भाषा: 
लिम्बु
शैक्षिक योग्यता: 
स्नातकोत्तर
अध्ययनको विषय: 
शिक्षा
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
None
अन्य: 

-

वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
ईलाम
प्रदेश: 
प्रदेश नं १
पद: 
प्रमुख/अध्यक्ष
कृति प्रकाशन: 

-

अध्ययन संस्था: 
महेन्द्र रत्न बहुमुखी क्याम्पस, इलाम
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

नेपाली काँग्रेसको भातृ संस्था नवि संघबाट राजनीति सुरू नेवि संघ जिल्ला सदस्य, स्ववियू सदस्य, सचिव, उपाध्यक्ष र अध्यक्ष भएको । नेपाली काँग्रेसको १२ ‍cf} र १३ cf} महाधिवेशन प्रतिनिधि ।

विगतको पेशा र अनुभव: 

विभिन्न सामाजिक संघ संस्था काम गरेको । (सचिव, इलाम युनेस्को क्लव इलाम, उपाध्यक्ष ग्रामीण सामुदायिक विकास केन्द्र इलाम, सचिव नेपाल नेत्रज्योति संघ जिल्ला शाखा इलाम )

जन्म मिति (वर्ष): 
२०३७
जन्म मिति (महिना): 
१०
जन्म मिति (गते): 
१५
इमेल: