FAQs Complain Problems

जन्मदर्ताको सिफारिस

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरु: 

१. बाबुको नागरिकता 

२. आमाको नागरिकता

३. सुचकको नगारिकता

प्रक्रिया: 

जन्मदर्ताको लागि बाबु आमाको नागरिकता सहित जन्मिएको ३५ दिन भित्रमा वडा कार्यालयमा आएर सिफारिसका लागि निबेदन दर्ता गराउनु पर्छ, बाबु आमा नआएको हकमा  सुचक (जन्म दर्ता गराउन आउने जस्तै दाजु, दिदि, हजुरबुवा, हजुरआमा, काका आदि) को नागरिकता सहित सिफारिसका लागि निबेदन दिनुपर्दछ । ३५ दिन नाघेको खण्डमा  दर्ताको लागि रु. १०० तिर्नुपर्दछ । 

नमुना फाराम तथा अन्य: