FAQs Complain Problems

उर्जा योजना तर्जुमा गोष्ठी

आज मिति २०७५ असार २० गते बुधबार बाट माङसेबुङ गाँउपालिकाको आयोजना  तथा Gesellschaft für Internationale Zusammenarbeit (GIZ) को प्राविधिक सहयोगमा माङसेबुङ गाँउपालिकाको कार्यालयमा माङसेबुङ गाँउपलिकाको ऊर्जा बिकास सम्बन्धि गोष्ठि कार्यक्रम मिति २०७५ असार २१ गते बिहिबार सम्म सञचालन भइरहेको छ। यस कार्यक्रमले माङसेबुङ गाँउपालिकामा सम्भावित उर्जाका स्रोत हरुको खोजि, अध्ययन, छनौट, गरि बजेट ब्यवस्थापन गरेर प्राबिधिक रुपले अगाडि बढाएर यस क्षेत्रमा उर्जाको बिकासमा महत्वपुर्ण भुमिका खेल्ने बिश्वास गरिएको छ।

आर्थिक वर्ष: