FAQs Complain Problems

अभिमुखिकरण कार्यक्रम सम्बन्धि

माङसेबुङ गाउँपालिका अन्तर्गतका बिभिन्न वडा हरुमा सञ्चालन भइरहेको योजना सम्बन्धि अभिमुखिकरण कार्यक्रमम वडा नं. १ गजुरमुखी मा मिति २०७५ पौष २२ गते आइतबार सम्पन्न भएको छ ।
माङसेबुङ गाउँपालिका वडा नं. २ बाट मिति २०७५ पौष १६ गते सोमबार सुरू भएको कार्यक्रम सम्पुर्ण वडा हरुमा सञ्चालन भएको थियो । उक्त कार्यक्रममामा प्रमुख प्रशासकिय अधिकृत लालबहादुर श्रेष्ठ, योजना प्रमुख लक्ष्मण ढुङ्गेल, इन्जिनियर दिपक तिम्सिना, प्राविधिक युवराज दाहाल, प्राविधिक पुष्कर कार्की, प्राविधिक काजिमान राइ आदिले सहजिकरण गर्नु भएको थियो । 

आर्थिक वर्ष: